Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


मनोरञ्जन

तीजमा केकीको कामना– स्वतन्त्रताको पखेँटा ढुक्क भएर सधैं फर्फराउन सकौं

काठमाडौं, भदौ १६ । नेपाली हिन्दु महिला तीजको रमझममा व्यस्त छन् । शिवालयहरुमा पूजा–आराधना तथा नाचगानमा महिलाहरु रम्दै गर्दा नायिका केकी अधिकारीले तीज स्वतन्त्रता र शक्तिको प्रतीक पर्व रहेको बताएकी

ईमेज अवार्डको मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौं, भदौ १५ । ईमेज च्यानलद्वारा दुई दशक अघिदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृतको राष्ट्रकै सबैभन्दा ठूलो अवार्ड ‘ईमेज अवार्ड’को २१ औँ संस्करण यही असोज ४ गते आयोजना

इमेज अवार्डको २१ औं संस्करण असोज ४ गते

काठमाडौं । इमेज च्यानलले हरेक वर्ष आयोजना गर्दै आएको इमेज अवार्डको २१ औं संस्करण यही असोज ४ गते शनिबार हुने भएको छ । नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतमै समर्पित संगीतकर्मीहरुको

चार महिला स्रष्टालाई लिस्नर्स क्लबको सम्मान

काठमाडौं । लिस्नर्स क्लब नेपालले समाज रूपान्तरणमा विशेष योगदान दिने चार महिला स्रष्टालाई हरितालिका तीज पर्वको अवसर पारेर शनिबार सम्मान गरेको छ । क्लबले चर्चित गायिका देविका बन्दना, सञ्चारकर्मी आरती

‘एनसेल सर्ट फिल्म कम्पिटिसन’मा ‘बुवा’ उत्कृष्ट

काठमाडौं, भदौ १३ । एनसेलले आयोजना गरेको ‘एनसेल सर्ट फिल्म कम्पिटिसन’अन्तर्गत् कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिताको ‘थिम’ बुवा

अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट

काठमाडौं । सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड ब्यूटीफूल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । ‘पिस एण्ड युनिटी अ म्युजिकल

नगरकोटमा सेलो पप– तामाङ र गुरुङ जोडीको ‘रिमिक्स डान्स’

काठमाडौं । आइतबार नगरकोटमा भिन्न दृश्य देखियो । चारैतिर झम झम पानी परिरहँदा नगरकोटको डाँडामा घन्कदै थियो सेलो पप–‘सोल्मारी हैन देखेर मैच्याङ्ग…।’ शेखर च्यान लामाको स्वरमा रहेको सोल्मारीमा कम्मर मर्काउदै

चलचित्र ‘जाइरा’लाई लाखे नाच देखाएर स्वागत

काठमाडौं । यहि शुक्रबार रिलीज हुने चलचित्र ‘जाइरा’ टीम यतिबेला मोफसलको प्रचार सकेर काठमाडौं फर्केको छ । नेपाली चलचित्रको लागि दोस्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरा, अर्को प्रमुख स्टेशन

रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

काठमाडौं । नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । ७२ वर्षिया अधिकारीको स्वयम्भुको डल्लुस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि दमबाट पीडित

गोपाल योञ्जन स्मृति पुरस्कार गायक प्रकाश श्रेष्ठलाई

काठमाडौं, साउन ३० । यो वर्षको गोपाल योञ्जन स्मृति पुरस्कार वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । गोपाल योञ्जनको ७६औं जन्मजयन्तीका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सम्मानित गरिएको