काठमाडौं । लोक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित ७५ वर्षका श्रेष्ठको बुटवलमा निधन भएको हो । श्रेष्ठको बेनीको बजार,जता माया उतै छ नजर बोलको गीत
पहिला सरोज खनालको फेसबुक ह्याक भएको र सोहीमार्फत ह्याकरले दीपाश्रीको फेसबुक ह्याक गरेको अभिनेत्री दीपाश्री निरौलाले बताउनुभयो ।
यसअघि चैत्र २१ गते बिहान ११ः३० र दिउँसो २ तय गरिएकोमा अब बिहान ८ः३० बजे पनि शो थपिएको कलाकार सुरज ब्यञ्जनकारले जानकारी दिनुभयो । चलचित्र सुन्धारस्थित सिटीसी मलमा प्रदर्शन हुनेछ
काठमाडौं, चैत ११ । नेपालमा कोरोनाका कारण लकडाउन घोषणा भएको आज एक बर्ष पुरा भएको छ । एक बर्ष पुरा भएको दिन पारेर आज सर्ट फिल्म अकाल सार्वजनिक भएको छ
महाराष्ट्रमा कोरोना बढेसँगै बलिउड स्टारमा आमिर खानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रवक्ताले खानलाई कोरोना भएको पुष्टि गर्दै घरमै आइसोलेसनमा रहेर सबै मापदण्डहरू पालना गरेको बताए ।
एजेन्सी । कप्तान ज्याक स्प्यारोको चरित्र निभाएका कारण आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता जोनी डेपको बारेमा सारा विश्वभरि एक अनौठो खबर फैलियो । हलिउड हिल्समा अवस्थित हलिवुड अभिनेता डेपको घरमा
काठमाडौं, चैत ८ । गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे’ मान्छेु सार्वजनिक गरेका गर्नुभएको छ । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा
एजेन्सी । अभिनेत्री प्रियंका चोपडा जोनासले हालसालै ओप्राह विनफ्रेलाई एक अन्तर्वार्ता दिएकी छिन्। यो अन्तर्वार्ता अब विश्वभर चर्चाको विषय भएको छ। किनकि यहाँ प्रियंका चोपडाले आफ्नो बुबाको बारेमा यस्तो कुरा
सम्मानपश्चात शताब्दी पुरुष सत्यमोहन जोशीले प्रज्ञा प्रतिष्ठानको पदाधिकारी रहेर काम गर्दा रिजाललाई नजिकबाट चिन्ने अवसर पाएको स्मरण गर्नुभयो । निष्पक्ष व्यक्तिको नामबाट स्थापित पुरस्कार पाउँदा प्रेरणा प्राप्त हुने उहाँको भनाइ
काठमाडौं । बदलिएको मौसमसँगै प्रेमिल बन्दै गइरहेको वातावरणकै बीच प्रेम तथा रोमान्सपूर्ण शब्दले भरिएको गीत ‘तिमीलाई देख्दा मात्र’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया, प्रेम र युगल जोडीको