Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


मनोरञ्जन

मिस टिन प्रतियोगिता २०२२ असोज ९ गते हुने

काठमाडौं । काठमाडौं जेसिसको आयोजनामा यहि असोज सात गते हुन गइरहेको मिस टिन प्रतियोगिता २०२२ को लागि २० प्रतियोगिको छनौट भएका छन् । १६ देखि २० वर्ष उमेर समुहसम्मका युवतीले

सलमान खानको फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर सार्वजनिक भएको छ । सोमबार उनले फिल्मको नाम परिर्वतन भएको जानकारी गराउदै टिजर सार्वजनिक गरेका हुन् ।

आफूले देखेको सपना पूरा गर्न कर्म गर्नुपर्छ : मिस युनिभर्स नेपाल सोफिया भुजेल

काठमाडौं । सन् २०२२ को मिस युनिभर्स नेपाल अपाधि जित्न सफल सोफिया भुजेलले आफूले देखेको सपना पूरा गर्न कर्म गर्नुपर्ने बताएकी छन् । ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उनले यो कुरा

जेलमा रहेका बलिउड फिल्म समिक्षक कमलविरुद्ध यौन दुर्व्यवहारको आरोप

एजेन्सी । जेलमा रहेका बलिउड फिल्म समिक्षक कमल राशिद खानको समस्या फेरि बढेको छ । केआरके नामले परिचित फिल्म समिक्षक कमललाई सन् २०१९ को यौन दुर्व्यवहारको आरोपमा मुम्बईको वर्सोवा प्रहरीले

फिल्म ‘के घर के डेरा’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा पात्रहरूको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका

कर नर्तिने क्यासिनोलाई महानगरले दियो अल्टिमेटम !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आईतबार महानगरले पत्र

जेष्ठ आमाहरूलाई ‘झिँगेदाउ’को निःशुल्क टिकट

काठमाडौं । काठमाडौंको गोंगबुस्थित बिजी मलमा रहेको विएसआर मुभिजले आइतबारबाट फिल्म ‘झिँगेदाउ’को जेष्ठ आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराउने घोषणा गरेको छ । आइतबारबाट लागू हुने गरी फिल्मको प्रदर्शन भइन्जेल जेष्ठ

‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्ने देवरकोन्डाको घोषणा

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले फिल्म ‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्न निर्मातालाई सहयोग गर्ने घोषणा गरेका छन् । बक्स अफिसमा फिल्मको असफलताले निर्मातालाई स्तब्ध बनाएको छ ।

चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने

काठमाडौं । आगामी कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको उक्त चलचित्र संयुक्त

निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रिया बाबुआमा बन्दै

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल बाबुआमा बन्ने भएका छन् । सुदर्शनद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा यतिबेला प्रर्दशन भइरहेको छ । सोही क्रममा सुदर्शन