Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


‘बूदिंया भिंतुना म्ये कासा’-छोटो अवधिमा धेरै उपलब्धि

सबैभन्दा बढी हेरिएको गीत भिडियो विजेता सुमन मानन्धरका साथै प्रतियोगिता आयोजनामा अतूलनीय योगदान गरेका विनय राजोपाध्याय र भुपेन शाक्य सम्मान पनि गरिएको थियो । प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख अतिथि कवि दुर्गालाल श्रेष्ठले “७ दशकको आफ्नो भाषा संरक्षण र लेखन र अभियानमा धेरैलाई मातृभाषाको महत्व बुझाउन खोजेँ तर गायक सुरजवीरले तयार पारेको यो गीतको प्रतियोगिताको माहौलले…