१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


नायिका शिल्पाले जीवनलाई ‘घरको न घाटको’ बनाउँदा

काठमाडौं । नायिका शिल्पा पोखरेलका कतिपय अभिनयहरु निकै प्रशसनिय छन् । ठूलोपर्दामा मात्र होइन म्यूजिक भिडियोहरुमा पनि उनको अभिनय सम्मान गर्न योग्य छन् । एउटा भिडियोमा चाहीं शिल्पाले एक युवकलाई घरको न घाटको बनाएकी छिन् । ति युवक हुन् जीवन भटट्राई । शिल्पा र जिवन एक अर्काका मिल्ने साथी मात्र नभएर जिवनसाथी पनि भइसकेको अवस्थामा…