२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


सरकारी वेभसाइटमा सन्नी लियोनको नग्न तस्वीर, भिजिटर्स १६ गुणा बढे

मुम्बई, वैशाख १५ । बलिउड नायिका तथा पूर्व पोर्न स्टार सन्नी लियोनको नग्न तस्पीर एउटा भारतीय सरकारी वेवसाइटको मूख्य पृष्ठमा देखिएपछि भारतभर हल्लीखल्ली मच्चिएको छ । हैदरावाद नगर निगमको वेभसाइटमा सन्नी लियोनको नग्न तस्वीर पोस्ट भएको हो । गत सोमबार बिहान अचानक नगर निगमको वेवसाइटमा सन्नी लियोनको नग्न तस्वीर देखिएपछि कर्मचारीहरु लज्जित भए भने भारतभरबाट…