काठमाडौं, जेठ १० । अमेरिकाको लस एन्जल्सस्थित हलिउड सिनेमा मेकअप स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अन्तिम ५ प्रतिस्पर्धीमा नेपालकी सिर्जना शाक्य पनि पुगेकी छन् ।फाइनल ‘राउन्ड’मा अनलाइन भोटिङ तथा निर्णायक मन्डलको निर्णयको आधारमा सर्वोकृष्ट चुनिने जनाइएको छ ।स्पेसल मेकअप इफेक्टस्सहित प्रतिस्पर्धामा प्रस्तुत् भएकी सिर्जनाले नेपालमा पनि स्पेसल इफेक्टस्मा धेरै काम गरिसकेको जनाइएको छ ।सर्वोकृष्ट छनोटका…