काठमाडौं, जेठ २४ । भूकम्प र नाकाबन्दीबाट शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा युवा तथा महिला सहभागिता बढाउने उद्देश्यले आगामी भदौ १० गते काठमाडौंमा ‘मिस टुरिजम २०१६’ आयोजना गरिने भएको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक मिडिया प्वाइन्टले दिएको जानकारीअनुसार सरकारले घोषणा गरेको आन्तरिक ‘घुमफिर वर्ष २०७३’को प्रर्बद्धन गर्ने एवं पर्यटन क्षेत्रमा युवा र महिला…