काठमाडौं, असार ८ । हाँस्य व्यङ्ग्य लोक दोहोरी गीत 'बल्छी ध्रुवे गयो' अहिले बजारमा छ । गत हप्ता युट्युव मार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो । राजेन्द्र सुवेदीको शब्दमा लब कुमार भट्टको संगीत र स्वरमा यो गीत बजारमा आएको छ । भट्टलाई मीना अधिकारीले स्वरमा साथ दिएकी छिन् । विल्कुलै ठेट नेपाली भाकामा गाइएको…