२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


छाडा होइन सभ्य सिनका लागि तयार छु: मोडल सुमिना

काठमाडौं । सुमिना कुलुङ नेपाली मोडलिङ क्षेत्रको नौलो नाम हो । संखुवासभामा जन्मिएर काठमाडौंमा संघर्ष गरिरहेकी उनी मोडलिङ क्षेत्रलाई छाडा र असभ्य होइन सम्मानयोग्न बनाउन रुचाउँछिन् । शंकरदेव क्याम्पसमा विविएस अध्ययन गरिरहेकी २२ बर्षीया सुमिनाले केही म्यूजिक भिडियो र पर्यटन सम्बन्धी बृत्तचित्रमा पनि अभिनय गरेकी छिन् । नेपाली मोडलिङ क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सके…