२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


ईमेज लोक कलाकारः पूर्वाञ्चलबाट २० जना छानिए

अपडेटधरान, कात्तिक २७ । हराउँदै गएको लोकगीतको संरक्षण र नयाँ कलाकारको प्रतिभा उजागर गर्ने उद्देश्यले ईमेज च्यानलले गरेको लोकगीत गायनको बृहत् प्रतियोगिता ईमेज लोक कलाकारको पूर्वाञ्चल अडिसन शनिबार धरानमा सम्पन्न भएको छ । अडिसनमा पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ६० जनाभन्दा बढी सहभागी थिए । अडिसनमा गायक तुलसी पराजुली, मनु नेम्वाङ र गणेश न्यौपानेले निर्णायकको भूमिका निर्वाह…