२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


वर्षा राउतको मागः ‘मंसिरमा पञ्चे बाजा बजाएर मलाई माग्न आउनु’(भिडियो)

काठमाडौं, मंसिर ९ । मोडल तथा नायिका वर्षा राउत पछिल्लो समय चलचित्र सँगसँगै मोडलिङ पनि उस्तैगरी ब्यस्त छिन् । अभिनयमा अब्बल मानिएकी यि सुन्दरीले हालै अभिनय गरेको नयाँ भिडियो मनमा सार्वजनिक भएको छ । जसमा उनले नेपाली चलचित्रका चर्चित छायाँकार हरि हुमागाईसँग जोडी बाँधेकी छिन् । मंसिरको महिनामा सार्वजकिन उक्त गीतको भिडियोमा वर्षा सुन्दरी र…