काठमाडौं, मंसिर २१ । कलाकार परिषदले वरिष्ठ कलाकार रत्न बेहोसी बज्राचार्यको सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । दर्जनौं नेवारी गीतमा स्वर/संगीत दिइसकेका बेहोसीको सम्मानमा परिषदले आगामी पुस २ गते ललितपुरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रमको पहिलो खन्डमा कलाकार बेहोसीका लोकप्रिय गीतहरु युवा गायकहरुले प्रस्तुत् गर्नेछन् । भूपेन्द्र बज्राचार्यले ती…