२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


नायिका बेनिशा हमाललाई प्रेममा पारे अनिलले(भिडियो हेर्नुहोस)

बेनिशाका प्रेमी अरु कोही नभएर अनिल थापा हुन् । तर यो जोडी आफ्नो निजी जीवनको प्रेममा नभई चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम “वरदान” मा समावेश गीत ‘काँडा छोए फुल बन्छ’को म्युजिक भिडियोको दृश्यमा देखाइएको प्रेम हो । गीतमा बेनिसा पूरै प्रेममा परेको दृश्य देख्न पाइन्छ । उत्कृष्ट अभिनय र सुहाउदिलो ड्रेसमा देखिएकी…