मुम्बईको डिवाइ पाटिल रंगशालामा आयोजित प्रत्यक्ष कन्र्सटमा करिब ५० हजार दर्शककासामु बिबरले पहिल्यै रेकर्ड गरिएको संगीतमा ‘लिपसिङ’मात्र गरेका थिए । भारतीय न्यूज एजेन्सी ‘एएनआइ’काअनुसार प्रत्यक्ष भनिएको उनको कन्र्सटमा लिपसिङ अर्थात् पूर्ववत् रेकर्ड गीतमा लय मिलाएर मुखमात्र चलाएपछि अहिले फेसबुक र ट्वीटरमार्फत् उनको आलोचना भएको हो । कतिपय दर्शकहरुले यस कन्र्सटलाई ‘फेक’ तथा दर्शक झुक्काएकाले बिबरलाई…