Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


ग्लोवल नेपाली फिल्म अवार्डमा ८ विधा थप हुने

फाइल फोटो नेपाल फिल्म सोसाइटीलगायतले बिहीबार (हिजो) आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार कृष्ण मल्लले स्वदेशी चलचित्र र चलचित्रकर्मीलाई प्रोत्साहित गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि संयुक्त राज्य अमेरिकाको कोलोराडोमा स्थापित सो अवार्ड विभिन्न १२ विधामा प्रदान गरिँदै आएकोमा अब २० विधामा पुरस्कार प्रदान गरिने जानकारी दिए । उत्कृष्ट कलाकार, निर्देशक, नायक तथा नायिका, लोकप्रिय चलचित्रलगायत विधामा दिइँदै…