गत मंगलबार आयोजित स्पेनको एक पुल पार्टीमा रिहानासँगै साउदीका खर्बपति जमील देखिएका थिए । स्वीमिङ पुलमा उनीहरुबीचको अन्तरङ रोमान्सको फोटोहरु सार्वजनिक भएपछि रिहाना र जमीलको प्रेमसम्बन्ध यतिखेर चर्चाको विषय बनेको छ । रिहानाले स्पेनको पुल पार्टीमा ‘अफर’ गरेभन्दा बढी रकम हात पारेपछि यसको मुख्य कारण खर्बपति जमील नै रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।…