हालै एकजना नव गायिका र गायकले गाएको प्रेम र विछोडको भाव समेटिएको गीतले स्रोता र दर्शकलाई भावुक बनाएको छ । हालसालै मात्र सांगीतिक आकाशमा उदाएकी नवगायिका मनिषा शर्माको मार्मिक गीत ‘भेट हुँदैन् होला ...’ को शब्द, संगीत, स्वर र भिडियोको अभिनयले स्रोता–दर्शकको मन छोएको छ । युट्यूबमा सार्वजनिक गरिएको उक्त गीतमा शब्द तथा लय शंकर…