३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


हेमन्त शर्माको नेपाली भोजपुरी गीतमा सुस्मा र अनिलले मर्काए कम्मर

नेपाली गीतसंगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित गायक शर्माले ‘लब्ली लब्ली अँखिया तोहार’ बोलको नेपाली भोजपुरी गीत बजारमा ल्याएका हुन । सोमबार युट्युव मार्फत सार्वजनिक गीतमा मोडलहरु सुस्मा अधिकारीसंगै अनिल थापाले कम्मर मर्काएका छन् । फरक–फरक प्रकारका गीत गाएर दर्शकहरुलाई सदैव बाध्न सफल गायक शर्माले तराई क्षेत्रलाई महत्वका साथ सबै भाषाभाषीलाई सम्मान गर्ने गरि…