१ असार २०८२, आइतबार | Sun Jun 15 2025


नेपाल–अफ्रिका फिल्म फेस्टिभल असोज २ देखि

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र जंजिबार फिल्म फेस्टिभल तान्जानियाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा १४ मुलुकका ९ चलचित्र प्रदर्शन हुनेछन् । महोत्सवमा नेपालबाट एउटामात्र चलचित्र ‘डा.खाते’ चयन भएको छ । महोत्सवमा प्रदर्शन गरिने चलचित्र अफ्रिकाको राजनीति, सांस्कृतिक, पर्यटकीय र त्यहाँको जीवनशैलीलगायतका विविध पक्ष समेटिएका हुने बताइएको छ । महोत्सवबारे जानकारी दिन बुधबार राजधानीमा…