Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


रामेछापमा अहिलेसम्म ४८ हजार ९९७ मत खस्यो

रामेछाप । रामेछाप जिल्लामा जारी निर्वाचनमा दिउँसो १२:३० बजेसम्म ४८ हजार ९९७ मत खसेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ । हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।