Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


शेयर बजार सामान्य अंकले ऋणात्मक

ईमेजखबर

काठमाडौं, चैत ८ । पछिल्ला दिन उच्चदरले उकालो लाग्दै आएको शेयर बजारमा सोमबार सामान्य अंकले गिरावट आयो । कारोबार भने यसदिन पनि उच्च झन्डै अर्ब बराबर नै भयो । बजार परिसूचक नेप्से २ अंक बराबरले

मेलम्ची आयोजनाको सुरुङ निर्माण अवधि थप्ने गृहकार्य

ईमेजखबर

काठमाडौं, चैत ८ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम समयमा नसकिने भएपछि अवधि थप्ने गृहकार्य सुरु गरिएको छ । इटालेली ठेकेदार कम्पनी सीएमसीसँग सुरुङको काम वि.सं २०७३ असोज मसान्तमा सक्ने सम्झौता भएको थियो

‘चीनसँग इन्धन सम्झौता नहुँदैमा नकारात्मक टिप्पणी नगरौं’

ईमेजखबर

काठमाडौं, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम

प्रधानमन्त्रीको भ्रमणमा चीनसँग इन्धनसम्बन्धी सम्झौता हुन्छ : मन्त्री पुन

ईमेजखबर

काठमाडौं, चैत ६ । आपूर्ति मन्त्री गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकाक्रममा इन्धनसम्बन्धी

अन्तर्राष्ट्रिय व्यापार मेलामा उत्साहजनक सहभागिता

ईमेजखबर

काठमाडौं, चैत ६ । काठमाडौंमा जारी पाँचौ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको

बसन्तपुर दरबार क्षेत्र र न्यूरोडमा ९२ ओटा सडक सौर्यबत्ती जडान

ईमेजखबर

काठमाडौं, चैत ५ । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्र र न्यूरोड क्षेत्रमा सडक सौर्यबत्ती जडान

पुनरकर्जा तथा उत्पादनशील कर्जा घट्यो

ईमेजखबर

काठमाडौं, चैत ५ । उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात् विस्तारमासमेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकबाट

सुनको मूल्य स्थीर, चाँदीको बढ्यो

ईमेजखबर

काठमाडौं, चैत ५ । शुक्रबार सुनको मूल्य स्थीर रह्यो भने चाँदीको बृद्धि भयो । अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय व्यापार मेला सुरु, ५ देशका ३ सय ५० बढी स्टल

ईमेजखबर

काठमाडौं, चैत ४ । स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित पाँचौ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

‘उत्पादनशील क्षेत्रमा लगानी गर्न आधार बनाइयो’

ईमेजखबर

काठमाडौं, चैत ४ । नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी गर्न आधार तयार पारेको जनाएको