Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ : नेता कोइराला

काठमाडौं । आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने नेता डा. शेखर कोइरालाले बताउनुभएको छ । मंगलबार सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाटकाे क्रममा कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरुको प्रचार ज्यादा भए पनि कांग्रेसले जनमत नगुमाएको बताएका छन् । चुनाव कांग्रेसका लागि आफ्नो सामर्थ्य जाँच्ने समय भएकाले आन्तरिक विवादलाई थन्क्याएर सबैले चुनावी परिणाममा ध्यान दिन आग्रह गर्नुभएकाे…