कठमाडौं । अमेरिकी सेनाका उच्च अधिकारी युक्रेन भ्रमणमा पुगेका छन् । रुस–युक्रेन युद्ध अन्त्यको उपायबारे छलफल गर्न पेन्टागनका उच्च अधिकारी किभ पुगेका हुन् । अमेरिकी सेनाका सचिव डान ड्रिस्कोलले नेतृत्व गरेको टोलीले आज युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ । जेलेन्स्की आफ्नो टर्की भ्रमण सकाएर आजै युक्रेन फर्कदैछन् । युद्ध अन्त्यका लागि अमेरिका…