Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते

काठमाडौं । चितवनको माडी नगरपालिका–१ गर्दीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसको ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार…