काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले रोमानियामा रहेका नेपाली बिद्यार्थीलाई छात्रबृत्तिकोलागि पहल गर्नु भएको छ । रोमानियाको भ्रमणमा रहनु भएका अध्यक्ष अन्सारीले त्यहाँको टेक्निकल बिश्वबिद्यालय भ्रमण गरी छात्रबृत्तिको पहल गर्नु भएको हो । अन्सारी रोमानिया भ्रमणमा जानु अघि नेपाल भ्रमणमा आएको बिश्वबिद्यालयका पदाधिकारीसँग अध्यक्ष अन्सारी र दुई देशका बिद्यार्थीबीच अनुभव आदान प्रदान छात्रबृत्ति, पर्यटन,…