Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आशा लघुवित्त वित्तीय संस्थाद्वारा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे प्रशिक्षण

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे छ । लघुवित्तले आज शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरता लागि जनचेतना अभियान सञ्चालन गरेकाे हाे । विश्व वित्तीय सप्ताह–२०२३ अन्तरगत लघुवित्तले विद्यार्थीहरुकाे लागि वित्तीय साक्षरताकाे जनचेतना अभियान सञ्चालन गरेकाे संस्थाका शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनु भयाे ।…