Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


विद्यार्थी अभावमा मातृभाषा कक्षा बन्द

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ को मोलीमा रहेको कालिका माध्यमिक विद्यालयमा मातृभाषा कक्षा बन्द भएको छ । स्थानीय भाषामा पठनपाठन सुरु गरिए पनि विद्यार्थी अभाव भएपछि भाषा कक्षा बन्द भएको हो । कक्षा १ मा बाहिङ राई समुदायका विद्यार्थी एक जना र कक्षा २ र ३ मा पनि विद्यार्थी न्यून भएकाले पाठ्यक्रम…