बर्दिया । युनिक नेपाल बर्दियाले ६ लाख ३३ हजार रुपैयाको छात्रवृति वितरण गरेको छ । गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाका ९ सामुदायिक विद्यालयका ६९ जना छात्रछात्रालाई छात्रवृति वितरण गरिएको हो। युनिक नेपालले ८ देखि १२ कक्षामा अध्ययनरत यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पूर्णकालिन छात्रवृत्ति अन्तर्गत ५० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ र अल्पकालिन…