कैलाली । आधारभूत तहमा शून्य नतिजा ल्याउने धनगढीका १७ सामुदायिक विद्यालयलाई नगरप्रमुख गोपाल हमालले विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । कैलालीको धनगढी उपमहानगरका नगरप्रमुख हमालले आफ्नो सेवा सुविधाबाट प्राप्त रकममा एक लाख थप गरेर झण्डै १० लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री खरीद गरि विद्यार्थीका लागि हस्तान्तरण गर्नुभएको हो । नगरप्रमुख हमालले २०८० सालको…