Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


निजी विद्यालय : कमाएको नाफा एकैचोटी झ्वाम्, काम गर्ने शिक्षकलाई छैन दाम !

दिपेन्द्र अधिकारीकाठमाडौं । काम गरेको दाम छैन, दाम नभएपछि माम हुने कुरै भएन । संस्थागत विद्यालयका शिक्षकहरूको समस्या हो यो । जसले गर्दा उनीहरू पलायन हुने वा विकल्पको खोजीमा छन् । गत वर्षको लक डाउनमा पनि विद्यालय सञ्चालकका नजिकका शिक्षकको मात्र जागिर जोगिएको थियो । गत शैक्षिक सत्रमानै आधा शिक्षकले पारिश्रमिक नपाएको अध्ययनले देखाएको छ…