१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं, चैत १६ । केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिन बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै मंगलबारदेखि शुक्रबारसम्म सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । अब विद्यालय तथा कलेजहरु आगामी आइतबार मात्रै खुल्ने छन् । शिक्षामन्त्री कृष्णगोपाल…