डा. कृष्णप्रसाद पौडेलकोभिडको नयाँ भेरियन्टको कारण शैक्षिक क्षेत्र यसको मारमा छ र सबैभन्दा बढी असर बालबालिकाको पढाइमा परिरहेको छ । अहिले विद्यालय (वाल कक्षादेखि कक्षा १२ सम्म) जाने बालबालिकाको संख्या करिव ७५,००,००० (पचहत्तर लाख) र उच्च शिक्षा तहमा करिव (प्राविधिक र व्यवसायिक सहित) ५,००,०० (पाँच लाख) गरी करिव ८०,००,००० (असी लाख) विद्यार्थीहरूको दैनिक पठनपाठनमा ठूलो…