Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सिन्धुलीमा मेवाखेती फस्टाउँदै

सिन्धुली । सिन्धुलीका राजमार्ग आसपासका क्षेत्रमा मेवाखेती व्यवसायिक रुपमा फस्टाउन थालेको छ । सिन्धुलीको लामो क्षेत्रफल ओघट्ने वीपी, मदन भण्डार र पुष्पलाल मध्यपहाडी राजमार्गका कारण सार्वजनिक यातायातका साधनहरू समेत सडकमा

सिन्धुलीको खनियाखर्क बजारमा यात्रुको चहलपहल बढ्दै

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन्

सिन्धुलीका परम्परागत बर-पिपल चौतारी लोप हुँदै

सिन्धुली । सिन्धुलीको सुनकोशी, गोलन्जोर र फिकक्ल गाउँपालिकाका गढतिर क्षेत्रका पुराना बर र पिपलका चौतारीहरुको संरक्षण अभावका कारण लोप हुन थलेका छन् । गर्मीका बेला चिसो हावाका लागि चौतारीमा बस्न,

सिन्धुलीको मझुवा गाउँमा सिंचाईको अभाव

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-७ मा कृषि तथा तरकारी उत्पादनका लागि उपयुक्त हावापानी रहेको मझुवा गाउँमा सिंचाई सुविधाको अभाव देखिएको छ । सिन्धुलीमाडीबाट २२ किलोमिटर दूरीमा रहेतापनि सिंचाई सुविधाको अभावले

सिन्धुलीमा कुखुरा पालन व्यवसायप्रति कृषक आकर्षित

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा कुखुरा पालन व्यवसायप्रति कृषककाे आकर्षण बढ्दै गएकाे छ । केही समय यता सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, भिमान, कमलाखोच र मरिण क्षेत्रमा समेत व्यवसायिक रुपमा कुखुरा पालन

सिन्धुलीमा दशैंका लागि चिउरा बनाउने धान पाक्यो

सिन्धुली । सिन्धुलीका पहाडी क्षेत्रमा दशैंका लागि चिउरा बनाउने धान पाकेर झुल्न थालेपछि किसान खुशी भएका छन् । ताजा धानबाट उत्पादन गरिएकाे चिउरा राम्रो र स्वादिष्ट हुने किसानहरुले बताएका हुन्

सिन्धुलीका हाट बजारमा दशैंका लागि खसी–बोका

सिन्धुली । सिन्धुलीका विभिन्न हाट बजारहरुमा यस वर्षको दशैंका लागि खसी–बोकाहरुको बिक्री वितरणको बजार सुरू भएको छ । सिन्धुलीमाडीको शनिबारे हाट, भिमान बजारको शुक्रबारे हाट, डकाहा, दुधौली लगायतका हाट बजारहरुमा

सिन्धुलीका कृषक कुरिलाे खेतीप्रति आकर्षित

सिन्धुली । सिन्धुलीमा कुरिलो खाँदा मानव स्वास्थ्य राम्रो हुने भएकाले कृषकहरुले कुरिलोको व्यवसायिक खेती सुरु गर्न थालेका छन् । परम्परागत रुपमा लगाईने विभिन्न खालका खाद्यन्न बाली भन्दा धेरै आम्दानी हुने

सिन्धुली राजमार्गमा सवारी चेकजाँचमा कडाई

सिन्धुली । नेपालीहरुको मुख्य चाडपर्व दशैं र तिहार नजिकिएसँगै सुरक्षित यात्रा संचालन गर्ने उदेश्यले सिन्धुलीका राजमार्गहरुमा सवारी चेकजाँचमा तीब्रता दिईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल सिन्धुलीले वीपी, मदन भण्डारी

सिन्धुलीकाे गोलन्जोर डाँडाे पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाकाे डाँडाे आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेकाे छ । वीपी राजमार्गको आसपासमा रहेको गोलन्जोरको खनियाखर्क, सोलाभन्ज्याङग र ल्यान्द्रयाङ क्षेत्रमा आदिवासी जातिको बस्तीलाई होमस्टेको रुपमा