Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडाैं । अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधवार ३० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा

घट्याे सुनकाे मूल्य, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ६ सय रुपैयाँ घटेको छ। सुनको मूल्य आज तोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि थप्पड प्रहार

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमै आक्रमण प्रयास भएको छ । आक्रमण हुँदा यहाँ सार्वजनिक सुनुवाइ चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार रेखा गुप्तालाई थप्पड हानिएको छ ।

क्यान्सरबाट पीडित वडाध्यक्षको निधन

काठमाडाैं । सप्तरीको राजगढ गाउँपालिका– ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ। क्यान्सर रोगबाट पीडित उनकाे उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष

उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो रु भन्दै प्रश्न गर्नुभएको छ । नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको उहाँको भनाइ छ । दरबार

पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ

संसद भवन भित्रै एक युवा सांसद मृत फेला

काठमाडौं । फिनल्याण्डमा संसद भवन भित्रै एक युवा सांसद मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन्। उक्त

दिल्ली आगलागीमा ४ जनाको मृत्यु

काठमाडौं । पश्चिम दिल्लीको राजा गार्डेन क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा दुई महिलासहित चार जनाको निसास्सिएर मृत्यु भएको छ । एक जना घाइते भएको स्थानीय अग्निशमन विभागले जनाएको

पौडी खेल्ने क्रममा म्याग्दी खोलामा फसेका दुई युवकको सकुशल उद्वार

काठमाडौं । म्याग्दी जिल्लाको बेनी नगरपालिका–६ चुत्रेनीस्थित म्याग्दी खोलामा पौडी खेल्ने क्रममा बीच भागमा फसेका दुई युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही ठाउँ बस्ने अन्दाजी ३० वर्षिय

टप इन्ड टी–२० सिरिज: मेलबर्न रेनेगेड्ससँग भिड्दै नेपाल

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अष्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ