Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौँ। प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४०

कार्तिक ७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष : सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ । वृष : समय अनुकूल छ । धन लाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला ।

लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन

मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइँदै

काठमाडौँ । मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ । बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाको घुइँचो थियो । मिथिलानीहरूले उठेर गोबर र

वसन्तपुरमा ‘अञ्जली दिदी’को सामूहिक भाइटीका

काठमाडौं । हरेक वर्षझैँ यसपालि पनि ‘अञ्जली दिदी’ले सामूहिक भाइटीका लगाइदिएकी छन् । ०५५ सालदेखि नै उनले सामूहिक रूपमा भाइटीका लगाइदिँदै आएकी छन् । काठमाडौंको वसन्तपुर मरुस्थित काष्ठमण्डप मरु सतलको

जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका

काठमाडाैं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ। उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको घुइँचो

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ । आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू