Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


तेह्रथुमको आङ्दिममा पुनः मतदान हुने

तेह्रथुम । तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधि र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ । छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको

तेह्रथुममा मतदानका लागि लाइन बसेका एक बृद्धको मृत्यु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा एक जना मतदाताको मतदानका लागि लाइनमा बस्ने क्रममा मृत्यु भएको छ । रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय

कृषक भेट्न उम्मेदवार खेतबारीमा, मतदातामा भने देखिएन उत्साह

तेह्रथुम । तेह्रथुममा विभिन्न दलका उम्मेदवारहरु भोट माग्दै गाउँगाउँमा पुग्ने क्रम जारी रहेकाे छ । खेती भित्र्याउने र नयाँ बाली लगाउने चटारोमा रहेका कृषक भेट्न उम्मेदवारहरु खेतबारीमै पुग्ने गरेका हुन्

निर्वाचन आचारसंहिताबारे सञ्चारकर्मीहरुलाई प्रशिक्षण

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता बारे तेह्रथुममा सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले निर्वाचनमा सञ्चारकर्मीहरुको भुमिका विषयक प्रशिक्षण

जलवायु न्युनीकरणका लागि सामुदायिक वनलाई कार्ययोजना सम्बन्धी ज्ञान

तेह्रथुम । जलवायु परिर्वतनका कारण वातारणमा असर पर्दै आएको छ । जलवायु परिवर्तनकै कारण वन मासिँदै गएका छन् । पानीको मुहानहरु सुक्ने क्रम बढ्दो छ । जलवायु परिर्वतले वातारणमा ल्याएको

तेह्रथुमका उम्मेदवारले १७ देखि २७ लाखसम्म खर्च गर्न पाउने

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित स्वच्छ र मर्यादित रुपमा सम्पन्न गर्न तेह्रथुममा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । प्रतिनिधि र प्रदेश सभा

तेह्रथुमका किसान किबी खेती तर्फ आकर्षित

तेह्रथुम । तेह्रथुमका किसानहरुले किबी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । नगदेबालीको स्याहार सुसार र संरक्षणमा नयाँ प्रविधि भित्रिएसँगै उनीहरु किबी खेतीमा लागेका हुन् । तेह्रथुम लालीगुराँस नगरपालिका सोल्माका

तेह्रथुमका किसान सिंचाईका लागि प्लाष्टिक पोखरीमा पानी संकलन गर्दै

तेह्रथुम । तेह्रथुमका किसानहरुले हिउँदे सिंचाईका लागि प्लाष्टिक पोखरीमा पानी संकलन गरेका छन् । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रेकी सिता बुढाथोकीले घर नजिकै प्लाष्टिक पोखरी बनाएकी हुन् । साेही पोखरीमा बर्खामा

संखुवासभाकाे गुफापोखरीलाई मुन्धुमी पर्यटकीय मार्गको रूपमा विकास गरिने

तेह्रथुम । पूर्वीपहाडी जिल्लाहरू तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय मार्गको रूपमा विकास गरिने भएको छ । पर्यटकीय हव भएका कारण पनि यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन थालिएको

तेह्रथुममा चुनावी माहोल बढ्यो

तेह्रथुम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारलाई तेह्रथुमका राजनीतिक दलले तिव्रता दिएका छन् । दलहरु आ–आफ्नो चुनावी नारा लिएर जनतासमक्ष पुग्न थालेका छन् ।