Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


तेह्रथुमको आठराई क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने तयारी

तेह्रथुम । तेह्रथृुमको आठराई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यो ठाउँलाई जिल्लाकै नमुना पर्यटकीय केन्द्रको रुपमाम विकास गर्न लागिएको

छथर जोरपाटी गाउँपालिकाले सुरु गर्‍यो टोल फ्रि सेवा सुरु

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका वडा नं ६ धनकुटाको नागरिकहरुलाई सेवा दिन उद्देश्यका साथ टोल फ्रि सेवा सुरु गरेको छ । वडा कार्यालयले काम कारबाहीलाई पारदर्शी, सुशासन र जवाफदेही बनाउनको

तेह्रथुममा नौमती बाजा लोप हुँदै

तेह्रथुम । नेपाली लोक संस्कृति झल्कने नौमती बाजाहरू अहिले लोप हुँदै जान थालेका छन्। अन्य बाजाको प्रभाव र बाजा बजाउने पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।

तेह्रथुममा बाल अधिकार संरक्षण परियोजनालाई सफल बनाउन अभियान सुरू

तेह्रथुम । तेह्रथुमका ६ वटा पालिकाहरु मध्ये छथर गाउँपालिकामा बाल अधिकार संरक्षण परियोजना कार्यक्रमलाई सफल बनाउने अभियान सुरु भएको छ । बुधबार परियोजना सम्बन्धी विद्यालयका प्रधानाध्यापक,संरक्षक शिक्षक र कार्यपालिका सदस्यको

तेह्रथुमकाे सुङनामका अग्निपीडित आफन्तको शरणमा

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-६ सुङनाममा गत शनिबार वनमा लागेकाे आगो गाउँमा पस्दा १४ वटा घरहरू जलेर नष्ट भएका थिए । अग्निपीडित आगलागीमा परी स्थानीय पुष्पराज खड्काको घरसहित अन्नपात, लत्ताकपडा

छथर जोरपाटी गाउँपालिकाले छैटौं स्थापना दिवस मनायो

तेह्रथुम । छथर जोरपाटी गाउँपालिको आफ्नो छैटौं स्थापना दिवस शनिबार मनाएको छ । गाउँपालिका स्थापना भएको ६ वर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो छैटौं स्थापना दिवस मनाएको हो । विभिन्न

तेह्रथुममा कोशी प्रदेशको विरोध : प्रदेश सांसदको नाममा सामुहिक पिण्डदान

तेह्रथुम । कोशी प्रदेश नामांकनको विरोध गर्दै तेह्रथुमका पहिचानवादीहरुले सदरमुकाम म्याङलुङ बजारमा प्रदेश सांसदहरूको नाममा सामुहिक पिण्डदान गरेका छन् । भूगोल र पहिचानको इतिहासलाई बिर्सेर कोशी प्रदेश नाम कायम गरेको

धनकुटामा अन्तरपालिका स्तरीय प्रथम शिक्षक भलिबलकाे उपाधि पाख्रीबासलाई

तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिकामा आयोजित अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिताको उपाधि पाख्रीबास नगरपालिकाले प्राप्त गरेकाे छ । बुधबार सम्पन्न प्रतियोगितामा शहीद भूमी गाउँपालिकालाई पहिलो दोश्रो

छथर जोरपाटीमा अन्तरपालिका स्तरीय प्रथम शिक्षक भलिबल प्रतियोगिता सुरू

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटामा अन्तरपालिका स्तरीय प्रथम शिक्षक विद्यालय कर्मचारी भलिबल प्रतियोगिता सुरू भएको छ । मंगलबार एक कार्यक्रमका बीच प्रतियोगिता सुरू भएको हो । प्रतियोगिता छथर गाउँपालिकाको

धनकुटाकाे सिधुवामा होली विशेष सांगितिक कार्यक्रम सम्पन्न

तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा साेमबार फागुपूर्णिमा तथा होली पर्व हर्षोल्लासका साथ सम्पन्न भएकाे छ । साेमबार भव्य रूपमा सांगितिक कार्यक्रम गरेर होली पर्व सम्पन्न गरिएकाे हाे । साेही