Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


तेह्रथुमको म्याङलुङमा दलित महिलालाई सिलाई कटाई तालिम

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकामा दलित महिलाईहरुलाई दुई महिने सिलाई कटाई सम्बन्धी तालिम सुरु भएको छ । म्याङलुङ नगरपालिकाकी उपप्रमुख जमुनादेवी सुवेदी कार्कीले बुधबार तालिकम कार्यक्रमकाे उद्घाटन गर्नु भएको हाे

धनकुटामा बुद्ध जयन्तीकाे अवसरमा धान नाँच प्रतियोगिता हुने

तेह्रथुम । धनकुटाको सिधुवामा बुद्ध जयन्ती अर्थात चण्डी पूर्णिमाकाे अवसरमा धान नाँच प्रतियोगिता हुने भएकाे छ । यहि वैशाख २२ गते चण्डी पूर्णिमाकाे अवसरमा धान नाँच प्रतियोगिता हुने भएकाे हाे

धनकुटाको सिधुवामा रेन्वो ट्राउट माछापालन तालिम सुरू

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा दर्शन बहुउदेश्य कृषि फर्ममा रेन्वो ट्राउट माछापालन सम्बन्धी ३ दिने तालिम सुरू भएकाे छ। माछापालक कृषकहरुलाई व्यावसायिक बनाउने उदेश्यका साथ सोमबारदेखि तालिम सुरु

धनकुटाकाे छथरमा बहु-साँस्कृतिक पार्क बन्ने

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विभिन्न जातजातिहरुको कला र संस्कृतिलाई संरक्षण गर्ने भएको छ । ध्वोजेडाँडा बहु-साँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्धेश्यले साेही पालिकाले योजना अगाडि बढाएको हाे

स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति फुटबलको उपाधि आयोजक सेतोले चुम्यो

तेह्रथुम । स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक नवजागरुक युवा क्लव म्याङलुङ सेतोले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा क्लब लालीगुराँस नगरपालिका सुङनामलाई ०–५

स्वर्गीय वृद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक सेतोले चुम्यो

तेह्रथुम । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ मा ऐतिहाँसिक खला बजारको अवसरमा आयोजित वृद्धराज–सयकी सेनेहाङ स्मृतिखुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक सेतोले चुमेको छ । प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा

छथर तारा एकल बाल नृत्यको उपाधि ईसु राईले जितिन्

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटा आयोजित छथर तारा एकल बाल नृत्य प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिका–६ की ईसु राईले जितेकी थिइन् । १४ वर्षकी १० कक्षामा अध्ययनरत राईले १२

तेह्रथुममा खेल मैदानको उद्घाटन

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ५ मा निर्मित खेल मैदानको औपचारिक उद्घाटन गरिएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटबाट निर्माण गरिएको खेलकुद मैदानको म्याङ्लुङ नगरपालिका प्रमुख सञ्जय तुम्बाहाङ्फेले

तेह्रथुमको आठराई पर्यटकीय हव बन्दै

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका पर्यटकीय हवको रुपमा विकास हुने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यस ठाउँलाई जिल्लाकै नमूना पर्यटकीय हवको रुपमाम विकास गर्न

तेह्रथुमको शिवथान मन्दिरमा पर्यटक बढ्दै

तेह्रथुम । तेह्रथुमको पिंगुवा खोलामा रहेको शिवथान मन्दिरमा पर्यटकको चहलपहल बढ्दै गएकोे छ । म्याङलुङ र लालीगुराँस नगरपालिकाको संगमस्थलमा रहेको शिवथान मन्दिरको पौराणिक धार्मिक महत्व रहेकाले पनि पर्यटकहरुको चहलपहल बढ्दै