तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा छथर गाउँपालिका अध्यक्ष कप तेस्रो अन्तर स्थानीय तह स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन भएकाे छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश-१ का सांसद तथा पूर्वमन्त्री
तेह्रथुम । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुई वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण र सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार छथर गाउँपालिकामा भएकाे एक
तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख तथा उपप्रमुखले जिल्लामा सञ्चालन भइरहेका योजनाहरुको अनुगमनलाई तीव्रता दिएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा सञ्चालन भएका योजनाको अनुमगन बढाइएको हो
तेह्रथुम । तेह्रथुमको सदरमुकाम लगायत बजार केन्द्रहरुमा म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय
हरियो पत्तिको उत्पादनमा समस्या, मूल्यमा गिरावट, मजदुरको अभाव, चिया खेतीमा लाग्ने रोगका कारण किसान चिन्तित बन्दै गएका हुन् । अन्नबाली मासेर चिया खेतीमा लागेका उनीहरू खेतीसमेत फस्टाउन नसकेपछि मर्कामा परेका
तेह्रथुम । तेह्रथुमकाे छथर गाउँपालिका-५ ओख्रे ठकुरी गाउँमा छोराले आफ्नै बुबालाई मुस्ली प्रहारगरि हत्या गरेका छन् । २४ वर्षीया टंक भण्डारीले आफ्नै बुबा ५३ वर्षका भक्तहादुर भण्डारीलाई मुस्ली प्रहार गरी
विगत २० वगर्षदेखि यसरी काठसँगै आफ्ना सपना खोपी रहेका छन् आठराई त्रिवेणी गाउँपालिका–५ ताप्लेजुङका कुमार विक । उनले तेह्रथुमको खोरुङ्वा खोलाको किनारमा काठका सामाग्री बनाउँदै आएको धेरै भयो ।
तेह्रथुम । पूर्वी नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बु जातीहरुको आफ्नै लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा रहेकाे छ । आफूलाई प्रकृति पुजको रुपमा मान्ने यी जातीहरु
२०७४ को स्थानीय निर्वाचनमा एमालेले बढी सिटमा आफ्ना उपस्थिति देखाए पनि यसपटक भने एमालेले सोचेजस्तो जित ल्याउन कठिन हुने देखिएको छ ।
तेह्रथुम । प्रदेश नं. १ मा राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गमा सडक निर्माणको काम द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्गमा सडक निर्माणको कामले गति