३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कपिलवस्तु –३ मा काँग्रेस उम्मेदवारलाई शुरुवाती अग्रता

कपिलवस्तु । प्रतिनिधि सभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर– ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप साहले मतगणनामा शुरुवाती अग्रता लिनु भएको छ । २ हजार १९३ मत गणना हुँदा काँग्रेस उम्मेदवार

कपिलवस्तु-२ मा ३ जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि ३ जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएकाे छ । सोही क्षेत्रमा पूर्वकानूनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा शहकारीमन्त्री अकवाल अहमद

कपिलवस्तुका प्रदेश सभाका उम्मेदवारहरु भाेट माग्न व्यस्त

कपिलवस्तु । कपिलवस्तुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावी महोल निकै तातिरहेको छ । कपिलवस्तुको चोक चौराहमा पनि चुनावी सरगर्मी बढेको हाे । चुनावी माहोल बढ्दै गएपछि

कपिलवस्तुमा दुई ट्रक र एक मोटरसाइकलमा आगजनी

कपिलवस्तु । कपिलवस्तुमा अज्ञात समूहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकी राखेका दुई वटा ट्रकमा आगजनी गरेको छ । शिवराज नगरपालिका-६ वीरपुर र गडगडौवामा आगजनी भएकाे वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको

कपिलवस्तुमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

कपिलवस्तु । अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता २०२२ शुक्रबारबाट सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं ३ का पूर्व सांसद तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले प्रतियोगिताको उद्घाटन

चन्द्रौटा उधोग वाणिज्य संघद्वारा बैंकको चर्को ब्याजविरुद्ध प्रर्दशन

कपिलवस्तु । चन्द्रौटा उधोग वाणिज्य संघले बैंक तथा वितिय संस्थाले लगाएको चर्को ब्याजदरविरुद्ध विरोध प्रर्दशन गरेको छ । ब्याजदर चर्को गरी वृद्धि गर्दा व्यवसायीहरु धरासयी बनेकोभन्दै संघ विरोध प्रर्दशनमा उत्रिएको

कपिलवस्तुमा उम्मेदवारहरु जुटे चुनावी प्रचारप्रसारमा

कपिलवस्तु । कपिलवस्तुमा चुनावको प्रचारप्रसार सुरू भएको छ । नेताहरूले अहिले घरदैलो कार्यक्रम सुरू गरेका हुन् । कपिलवस्तुमा सत्ता गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी

कपिलवस्तुमा दशैंमा चोरीका घटना बढ्दै, ७ लाख बढी चोरी

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा बजार आसपासमा चोरीका घटना बढ्न थालेका छन् । चोरहरूले घरकाे ढोका फुठाएर नगद तथा जिन्सी सामानहरू लगेका हुन् । दशैंको अवसरमा घरमा कोही नभएको

कपिलवस्तु ट्राफिक प्रहरीले सवारी चालक चेकजाँच गर्दै

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दूरीको यात्रुबाहक बसमा २ जना सवारी चालक भए नभएको चेकजाँच सुरु गरेको छ । लामो दूरीको यात्रुबाहक बसमा एक जना मात्र सवारी

कपिलवस्तुमा सवारी दुर्घटना न्यूनिकरण गर्न टाइम कार्ड लागू

कपिलवस्तु । कपिलवस्तुमा चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि टाइम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड