Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


दलहरूमा कोरोनाको संकट : निर्धारित कार्यक्रम प्रभावित, शीर्ष नेताहरू नै संक्रमित

स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।

दलहरूमा आत्मविश्वासको कमी, शीर्ष नेताहरूमा पराजित हुने भय

देउवालाई कार्यकर्ताले कोरेको यो लक्ष्मणरेखा नाघ्न कठिन छ । चुनावी त्रासकै कारण प्रचण्ड र माधव नेपालले त पार्टी एकीकरणको तहसम्म सोच्न भ्याइसकेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन : शक्ति हत्याउन दाउपेच, एमालेलाई सिट जोगाउनै धौ

राष्ट्रियसभामा रिक्त १९ मध्ये एमालेको ८ सिट हत्याउन गठबन्धनको दाउपेचमा उत्रिँदा एमालेलाई आफ्नो सिट जोगाउन धौ–धौ पर्दै गएको छ ।सात महिला, तीन दलित, दुई अपांगता र सात अन्य विभिन्न समूह

समाजवादको नारा लगाउने वाम पार्टीमा लोकतन्त्र हराउँदै, शीर्ष नेतृत्वकाे खल्तीबाट जन्मिन्छन् नेता

चुनावी प्रतिस्पर्धा भएको भए नयाँ पुस्ताका नेताहरू नेतृत्वमा आउने निश्चित थियो । तर, प्रचण्डमुखी नेतृत्व चयनकै कारण लोकतन्त्रको सुन्दर अभ्यास हुन पाएन ।

एमालेमाथि प्रचण्डको अझै आश, एक्लै लडेर बहुमत ल्याउने ओलीको दाबी

तर, प्रचण्डको अभिव्यक्तिपछि बाम तालमेलको बहसले ठाउँ पाएको छ । त्यसो त बाम गठबन्धनको नारा बलशाली र निर्वल कम्युनिष्ट पार्टीका लागि सनातनी मानिन्छ । प्रचण्डको अभिव्यक्तिलाई महत्व नदिएको बताउने एमाले

माओवादी नेतृत्वमा फेरि प्रचण्ड : गल्ती स्वीकारेर कार्यकर्ता रिझाउँदै

काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले केही गल्ती गरेको भन्दै आत्मसमीक्षा गर्नुभयो ।

अस्थिरतातर्फ मुलुक, दलहरूकाे टाउकाे दुखाइ बन्दै एमसीसी

राजनीतिक गतिरोधको अन्त्यका लागि दलहरू एकजुट हुनुपर्ने बेला अमेरिकन अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको टाउको दुखाइको विषय बनेको छ ।