Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


युक्रेनकाे सडकमा हात बाँधिएका शवका लस्कर, छोरी जोगाउन आमाको यस्ताे उपाय

पछिल्लो समय युक्रेनको चर्चित शहर बुचामा भेटिएका शवहरूको दर्दनाक दृश्य देख्दा जो कोहीको मन भारी हुन्छ । शहरको फुटपाथ होस् वा व्यस्त सडक, जताततै युक्रेनी नागरिकको शव भेटिन थालेका छन्

२७ वर्षपछि नारायणहिटीमा सरसफाइ, रङरोगन र मर्मत

संग्रहालयको महत्वपूर्ण कास्की बैठकमा राखिएको कार्पेट र कुर्सीले बल्ल मुहार फेर्न मौका पाएको छ । संग्रहालयमा भएका बहुमूल्य र ऐतिहासिक सामग्री राजा महाराजा विदेश भ्रमण जाँदा उपहार प्राप्त हुन् ।

सम्पदाको हरिविजाेग, अस्तव्यस्त भण्डारखाल

लिच्छविकालीन शिवलिंगको रंगरोगन गरिएपनि ढुंगे धारा अस्तित्वविहीन बनेको छ । राणा प्रधानमन्त्रीहरुको सुरक्षार्थ खटिने सेनाको सानो ब्यारेक रहने ठाउँ जिर्णोद्धारको पर्खाइमा बसेको वर्षौं भइसक्यो ।

शीर्ष नेता लाञ्छनापूर्ण व्यक्तिगत गाली गलौजमा व्यस्त, चुनावी एजेण्डामा भने चुप

काठमाडौं । नेताहरु यतिबेला चुनावी दौडाहामा छन् । शीर्ष नेताहरु त दैनिक जिल्ला फेरि फेरि चुनावी माहोल तताउने होडमा देखिन्छन् । मतदाताको ध्यानाकर्षण गर्न उनीहरुसँग कुनै आर्थिक, सामाजिक, राजनीतिक एजेण्डा

‘रोजगारी दिएनौ, पासपोर्ट त सजिलोसँग देऊ’

कुन समय लाइन लाग्नुपर्ने, कुन समय अन्त्य हुने त्यसको कुनै आधिकारिक बाटो छैन । घर परिवार पाल्न श्रम बेच्न हिँड्ने तरखरमा रहेका नेपाली युवाहरूको छटपटीको अभिव्यक्ति लाइनमै छरपस्टिन्छ ।

उपत्यकामा यतिबेला पैँयू र आरु प्रजातिका फूलकाे सौन्दर्यले वसन्त ऋतुलाई स्वागत गर्दै

काठमाडौं । उपत्यकामा यतिबेला धुलो, धुवाँ र फोहोरकाबीच पनि ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलकाे सौन्दर्यले वसन्त ऋतुलाई स्वागत गरिरहेकाे छ । फोहोर, प्रदूषित र कुरुप बस्तीका रुपमा अधिकांश

पशुपतिका पाँच हजार बादँरलाई भोजन नगराई मुखमा अन्न नहाल्ने ‘पवन’

काठमाडौं । दान त्यस्तो होस, दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् । दानहरुमा अन्नदान महादानभित्र पर्छ । जीवात्मा त्यही अन्न र फलफलादीको भरमा बाँचेका हुन्छन् । विश्वका हिन्दु धर्मावलम्बीहरुको

हातमा फोन नम्बर टिपेर ११ वर्षीय युक्रेनी बालकको ११ सय किलोमिटर यात्रा

बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।

काठमाडौंका सडक बालबालिकामा मानसिक रोग र शरीर सुन्निने समस्या

उनीहरू रहरले बेवारिसे जीवन बाँच्न बाध्य बनेका हुन् या बनाइएका हुन भन्नेमा बहस कम हुने गरेको छ । तर, काठमाडौंमा सडक बालबालिकाको स्वास्थ्य जाँच गर्न राखिएको कार्यक्रममा आफ्नो निःशुल्क स्वास्थ्य

डाइनोसरको समयको दुर्लभ वनस्पति काठमाडौंमा विभिन्न स्थानमा अझै जीवित

काठमाडौं, फागुन २ । सृष्टिको साक्षीका रुपमा रहेको एउटा वनस्पतिको अस्तित्व काठमाडौंका विभिन्न स्थानमा अझै जीवित छ । जापानमा हानिएको अणु बमले समेत अस्तित्व मेटाउन नसकेको जिंको बाइलोबा नामको यो