काठमाडाैं । स्थानीय चुनावको चर्चा परिचर्चासँगै काठमाडौं महानगरमा दाह्री पालेको एउटा जागरिलो ठिटोको उदय भयो । ४० लाख जनसंख्या, मुलुकको राजधानी रहेको काठमाडौं महानगरपालिकाको प्रमुख बन्ने लक्ष्य सार्वजनिक भएलगत्तै त्यो
अवोध बालबालिका पढ्ने शैक्षिक प्रतिष्ठानमा गएर चलाइने गोलीले एकैछिनमा लासको चाङ थुप्रिने गरेको छ । यो दृश्यले विश्व निशब्द मात्र हुने गरेको छैन, विश्वकै सर्वशक्तिमान अमेरिकी राष्ट्रपति हायलकायल हुने गरेका
मतदाताको ठूलो चाप, क्रस भोटिङ, ठूलो आकारको मतपत्र र सबै जनप्रतिनिधिको शंका निवारण गर्नुपर्ने अवस्थाले गर्दा मतगणना प्रभावित हुने गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सम्पूर्ण
काठमाडौं महानगरको मेयरमा प्रारम्भिक अग्रता स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता लिएका छन् । युवाहरूमाझ लोकप्रिय उनको परिणामप्रति किशोर र युवाहरूको बढी चासो छ । मतदानदेखि मतगणना शैलीप्रति उनीहरूको असन्तुष्टि
यात्रुहरूको चाप बढ्दा बाहिरिने यात्रुको सामान लोड गर्ने मजदुरले पनि उतिक्कै काम पाएका छन् । उनीहरूलाई सामान मिलाउन भ्याइनभ्याइ छ । गाडीहरू सबै भरिभराउ भएको र २९ गतेको लागि अघिल्लो
सुरक्षा चुनौतीका दृष्टिले यो पटकको स्थानीय तह निर्वाचन सहज रहेको विश्लेषण गरिएको छ । चुनावको तिथीका विषयमा केही समयअघि स्वयं राजनीतिक दलहरू अस्पष्ट हुँदा नेताहरूबीच माथापच्ची भए बाहेक अन्य कुनै
अरुबेला नेता र राजनीतिक दलप्रति रुचि नराखे पनि आफ्नो घरदैलोमा आएका उम्मेदवारलाई स्वागत, सत्कार गरी सगुन ख्वाउनेहरूको भीड उत्तिक्कै देखिन्छ । जे भए पनि लोकतन्त्रको मानक मानिने चुनावप्रति नेपाली जनताको
काठमाडौं । एकातिर नयाँ थपिएका मतदातामा मतदानको अधैर्य प्रतिक्षा छ भने पटक पटक मतदान गरेर ६० वर्ष नाघेका ज्येष्ठ नागरिकले उम्मेदवार रोजाइमा आफ्नै प्राथमिकता तोकेका छन् । कोही मत नहाल्ने
मतदानको दिन बैशाख ३० जति नजिकिँदो छ, उम्मेदवारहरूको ढुकढुकी उत्तिकै बढ्दो छ । के गाउँ के शहर सबैतिरका उम्मेदवारको आँखामा एउटै तृष्णा छ, परिणाम आफ्नो पक्षमा पार्ने । निर्वाचन नजिकिँदा
विधि बोलेको ठाउँमा बोली मौन हुन्छ । त्यसैले चुनावमा दिइने फोस्रो आश्वासनभन्दा पद्दति केन्द्रित शासन व्यवस्थालाई मूल मान्ने विवेकशील निर्णय अहिलेको आवश्यकता हो । होइन भने, चुनावी बोली उधारो आश्वासनमा