२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


बञ्चरेडाँडाबाट रातारात ढुंगा र बालुवा चोरी निकासी, सम्बन्धित निकाय मौन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा व्यवस्थापन हुन थालेको छ । यसअघि नुवाकोटकै सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर अब भने बञ्चरेडाँडामा व्यवस्थापन हुन थालेको छ । बञ्चरे

बन्चरेडाँडाको फोहोरमा काम गर्ने सयौं सफाई मजदुरको स्वास्थ्य अवस्था जोखिममा

काठमाडौं । काठमाडौंका सडकमा थुप्रिएको फोहोरले स्वास्थ्यको जोखिम बढेको बहस चलिरहेको छ । यत्र, तत्र, सर्वत्र फोहोरै फोहोरको साम्राज्य रहेको बन्चरे डाँडामा काम गर्ने सयौं सफाई मजदुरको स्वास्थ्य अवस्था जोखिममा

काठमाडौंको फोहोर बन्यो राजनीति गर्ने खदिँलो विषय

काठमाडौं । यतिबेला उपत्यकाबासीसँग एउटै प्रश्न छ– काठमाडौंको फोहोर कहिले उठ्छ ? संसद, सरकार, आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल हुँदै विदेशी सञ्चारमा समेत यहाँको फोहोरले ठाउँ पाइसक्दा त्यसको दीर्घकालीन समस्या समाधान खोज्न

१८ वर्षदेखि निलहिरा समाजकाे गाईजात्रा, आवाज एउटै- ‘जिउने अधिकार हनन् नहोस्’

निलहीरा समाजले काठमाडौंमा गरेको कार्यक्रमको दृश्यले बेग्लै स्वाद पस्किएको थियो । विभिन्न भेष भुषामा सजिएर आएका यौन लैंगिक र अल्पसंख्यक समुदायका मानिसको झल्को हेर्न आएकाहरूको घुइँचो थामिनसक्नु थियो ।

खाेलालाई ह्यूम पाइपमा छिराउँदा डुबेकाे काठमाडाैं

उनीहरूकाअनुसार आजभन्दा अढाई दशकअघि उनीहरू यो ठाउँमा घर बनाएर बसेका हुन् । त्यतिबेला यहाँ कुनै बस्ती थिएन । अहिले उनीहरू खोला किनारमा बसेको देखिएपनि खोला बगेको ठाउँमा पुग्न निक्कै समय

चार दशकदेखि चित्रकलामा प्रकाश : महेन्द्रको तस्वीरबाट श्रीगणेश, एउटै पेन्टिङको पाँच लाखसम्म

चित्र कोर्नु र कविताका हरफ लेख्नु एउटै हो । रंगले र ब्रसले पनि नयाँ–नयाँ आयाम अनि सन्देश खोजिरहेको हुन्छ । रंगले भाव र भावले रंग खोजिरहँदा सर्जकले प्राण भर्ने काम

६ वर्षअघिको ‘नो हर्न’ अभियान फेरि ब्युँतियो

काठमाडौं । अनावश्यक हर्न बजाउनेमाथि कारवाही गर्ने अभियानलाई ट्राफिक प्रहरीले फेरि कडाईसाथ ब्यूँताएको छ । ६ वर्षअघि अभियानकै रुपमा हर्न विरुद्ध कारवाही थालेको प्रहरी चालकले लापर्वाही बढाएको भन्दै फेरि त्यही

३ लाख बालबालिकामा अटिजम : समयमै परामर्श र हेरचाह पाउँदा सामान्य जीवनमा फर्कँदै

शिक्षा, स्वास्थ्य र पुनर्स्थापना गर्न सके उनीहरूमा शारीरिक, मानसिक विकास हुन सक्ने उदाहरण धेरै छन् । यिनै बालबालिकाको सीपबाट बनेका हस्तकला सामग्रीको बिक्री कक्षले उनीहरूको प्रतिभा प्रमाणित गर्छ ।

वैदेशिक रोजगारीले ल्याएको समाज विग्रहको पाटाे

वैदेशिक रोजगारीबाट फर्किएकै दिन कुटपिट गरेका कृष्णलाई छरछिमेकी र आफन्तले श्रीमतीको बारेमा नराम्रो कुरा सुनाएको भरमा आशंका गर्दा घटनाको विजारोपण भएको थियो । सोही आशंकाले कृष्णले आफ्नै परिवार सिध्याए ।

यात्रु र चालकको हेलचेक्र्याइँले बढ्यो सडक दुर्घटना

काठमाडौं । नेपालमा सडक दुर्घटनामा वर्षेनी करिब २५ सयको ज्यान जाने गरेको छ । दशौं गुणा घाइते र हजारौं अपांग हुनुले कहाली लाग्दो छ । यातायात सेवालाई सुरक्षित बनाउन ठोस,