काठमाडौं । निर्वाचन प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई उपलब्ध गराएका ८० वटा गाडी यो चुनावमा भने प्रयोगमा नआउने भएको छ । सरकारी दर्ता प्रक्रिया मिलाउन ढिलाई हुँदा ती गाडीले
काठमाडौं । पुराना राजनीतिक पार्टी, त्यसको नेतृत्वबाट देश र जनताको समृद्धि यात्रा पूरा हुन नसक्ने निचोड निकांल्दै विभिन्न पेशामा संलग्न शिक्षित युवा पुस्ताको यो चुनावी मैदानमा बाक्लै उपस्थिति देखिन्छ ।
काठमाडौं । मतदाता रिझाउन उम्मेदवारले घरदैलोदेखि सभा गरिरहेका छन् । अरुबेला चुनाव जितेर नफर्किने नेताहरुले मतदाता खुशी पार्न खेतमा गएर धान काट्ने र भित्र्याउने जस्ता काम पनि गर्न थालेका छन्
काठमाडौं । मतदाता नामावलीमा मेसो मिल्न नसक्दा लाखौंको संख्यामा रहेका सेना, प्रहरी, कैदीबन्दी, वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिक मतदानबाट वञ्चित हुने भएका छन् । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको काम
काठमाडौं । देशकै सर्वाधिक निर्वाचन क्षेत्र रहेको काठमाडौंमा मतदाताकाे मन जित्न उम्मेदवारहरुको दौडधुप बढेको छ । निर्वाचन आचारसंहितामा आयोगले कडा रुपमा निगरानी गरेकाले घरदैलो कार्यक्रमलाई उम्मेदवारले प्राथमिकतामा राखेका छन् ।
काठमाडौं । सार्वजनिक यातायात चढेर ओर्लिदा तपाईको खल्ती कति सुरक्षित रहने गरेको छ ? गर्मी महिना ताजा हावा खान झ्याल ढोका खोलेर बस्ने हिम्मत कति नेपालीमा छ ? नेपाल प्रहरी
काठमाडौं । के पहुँचवाला र अरु सामान्य नागरिकका लागि फरक फरक कानून हुन्छ ? त्यसो भए एउटै प्रकृतिका घटनाका दोषीमाथि गरिने प्रहरी व्यवहार किन फरक फरक हुन्छ ? अहिले यो
काठमाडौं । केही वर्षअघिसम्म राजनीतिमा एकाध उद्योग व्यवसायीको चाख देखिने गरेकोमा अहिले मूलधार राजनीतिमै उनीहरुको प्रत्यक्ष हाली मुहाली देखिने गरेको छ । संघीय तथा प्रदेशको चुनाव उद्योगी, व्यवसायी, बैंकर्सदेखि निर्माण
काठमाडौं । संसदमा फूर्तिफार्ति देखाउने धेरै नेताहरु यसपल्ट शीर्ष नेताको कृपादृष्टिमा नपर्दा टिकटबाटै वञ्चित भएका छन् । कांग्रेस, एमाले, माओवादीमा देखिएको छ । उनीहरुले उम्मेदवारी शिफारिस गर्दा सिद्धान्त, विधि, प्रक्रिया
काठमाडौं । दशैँको माहोलमा विदेशबाट घर फर्किने र यहाँको रमाइलो छोडेर बाहिरिनेको दोहोरिलत्तो भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । आफ्नो देश आउनेहरु अभिभावक, आफन्तको आशिर्वाद लिन दंग देखिन्छन भने