काठमाडौं । सरकारको प्राथमिकतामा कम परेको क्रिकेट खेलमा नेपाली खेलाडी देखाउँदै आएको अभूतपूर्व प्रदर्शनले पूर्वाधार निर्माणका लागि ठूलो दवाव सिर्जना गरेको छ । सरकार प्रमुखदेखि हरेक तह र तप्काका हजारौं
काठमाडौं । राष्ट्रपतिको चुनावपूर्व जनताले नयाँ राष्ट्रपतिसँग सवारीका नाममा जनजीवन उकुसमुकसु नपारिदिन आग्रह गरे । अति विशिष्ट र विशिष्टको सुरक्षा कार्यविधिमा कार्यालय र आवासमा निश्चित सुरक्षाकर्मी तोकिएपनि सडकको हकमा खाली
काठमाडौं । मुलुकमा कार्यकारी प्रमुख प्रधानमन्त्री पद छ । जनताले प्रत्यक्ष चुनेर पठाएका प्रतिनिधिहरूको सर्वोच्च निकाय संसद र त्यसको नेतृत्वमा सभामुखको व्यवस्था छ । स्वतन्त्र न्यायालयको आफ्नै संरचना र नेतृत्व
काठमाडौं । फरक क्षमताका बहिरा बालबालिकाका लागि दिइने शिक्षा शैली चुनौतिपूर्ण छ । विद्यालयले मेहनतपूर्वक सांकेतिक रुपमा भाषाको ज्ञान दिएपनि अभिभावकमा त्यसखाले सांकेतिक भाषा ज्ञान नहुँदा समस्या पर्ने गरेको छ
काठमाडौं । उखानमा भनेजस्तो अबको शिवरात्री पशुपतिको यात्रा, सिद्राको व्यापार हुन छोडेको छ । भारतबाट आउँदा बेच्ने सामान लिएर आउने तीर्थालु अब पहिलाको स्वरुपमा देखिदैनन् । टापटिपे व्यापार र समय
काठमाडौं । नेपालको मौलिक कलालाई चीनमा स्थापित गराउने राष्ट्रिय विभूति अरनिको शालिक बनाउने योजना बजेट अभावमा अलपत्र परेको छ । कोटेश्वरदेखि चीनको सीमावर्ती तातोपानी जोड्ने सडकलाई अरनिको राजमार्ग नामाकरण गरिएपनि
काठमाडौं । मामाको धन, फुपुको श्राद्ध भन्ने नेपाली उखान नेपाल ट्रष्टको स्वामित्वमा रहेको भौतिक संरचना हेर्दा प्रष्ट हुन्छ । देशबाट राजतन्त्र बिदाई भएपछि राजा महाराजाका नाममा रहेको चल, अचल सम्पति
काठमाडौं । दुई वर्षअघि केपी ओली नेतृत्वको सरकारले मागेर जीविकोपार्जन गर्नेहरुलाई सडकबाट निमिट्यान्न पार्ने नीति लिएको थियो । राज्य संयन्त्र नै लागेर उनीहरुलाई मानव सेवा आश्रममा स्थानान्तरण गरिन्थ्यो । सरकार
काठमाडौं । नयाँ सरकार आउने मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दौडधुप बढ्ने अन्त्यमा निर्देशन दिने परम्परा नै बसिसक्यो । पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेपछि त्यही क्रम दोहोरियो । देश र जनताका नाममा सपथ
काठमाडौं । नेपालको उपभोक्ता बजार सुरक्षित छैन । कतै मिसावट छ त कतै दलालीको बाहुल्य । पछिल्लो समय उच्चकोटीको नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा