काठमाडौं । नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने धन्दामा राजनीतिक र प्रशासनिक नेतृत्वको संलग्नता पुष्टि भएपछि मुलुकको शासनप्रणालीप्रति नै नागरिक तहमा वितृष्णा जागेको छ । पूर्वगृहमन्त्री, मन्त्रीका सल्लाहकार,
काठमाडौं । नेपालका ऐतिहासिक र सांस्कृतिक सम्पदा मात्र हैन, सरकारको स्वामित्वमा रहेको संग्रहालय समेत सुरक्षित रहेनन् । सिंहदरबारको मर्मतसँगै ऐतिहासिक बेलायती बैठक अस्तित्वहीन बनाइएको प्रकरण नसेलाउँदै स्वयम्भूस्थित प्राकृतिक संग्रहालयमा रहेका
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच चलखेल सुरु भएको छ । आरोपी
काठमाडौं । अभिभावकले आफ्नो दायित्व निर्वाह नगरिदिएपछि एउटा निर्दोष बालिकाको जीवनमा आउने परिवर्तनले कस्तो यात्रा तय गर्छ भन्ने उदाहरण हुन– पूजा कुर्मी । आफ्नै परिवारबाट जीवन असुरक्षित भएपछि बालमन्दिरमा आश्रयमा
काठमाडौं । आज बैशाख ११ अर्थात लोकतन्त्र दिवस । लोकतन्त्र आएको १७ वर्ष सम्म नागरिकका दुःखका आयाम बदलिए पनि त्यसको आधारभूत चरित्र उस्तै छ । रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता
काठमाडौं । असहाय बालबालिकाको भविष्य सुरक्षित गर्न देशका ७७ जिल्लामा दशकौंदेखि कार्यरत बाल मन्दिर संस्था आफैं असहाय बनेको छ । देशैभरि रहेका यसको जग्गा र भवनमा स्वार्थसमूहको आँखा लागेपनि बालबालिकाको
काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर रहेको भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकानेक टिकाटिप्पणी भइरहँदा धोवीखोला करिडोरमा फुलेका मौसमी फूलले भने बेग्लै रौनक प्रवाहित गरेको छ । क्षणिक नै
काठमाडाैं । प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा एकल र सामूहिक रुपमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसदहरुले सभामुखको अधिकार कटौतीदेखि प्रतिनिधिसभामा विश्रामको समय कति हुने भन्ने विषयमा संशोधन
काठमाडौं । एउटा सरकारी कार्यालयले गरेको निर्णयमाथि अर्को निकायले प्रश्न उठाउने अन्तरविरोध सरकारी प्रणालीमा प्रशस्तै पाइन्छ । दैनिक १५ सय सेवाग्राहीलाई प्रत्यक्ष अप्रत्यक्ष सेवा दिँदै आएको काठमाडौं जिल्ला प्रशासनले दिएको
काठमाडाैं । गएको पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार सम्हालेसंगै शपथ खाएकै दिन बसेको मन्त्रिपरिषद् बैठकले राहदानी वितरण प्रक्रिया सहज बनाउने निर्णय गर्यो । एकाध दिन सरकारका उच्च