नवलपुर । नवलपरासी पूर्वमा मतपेटिकामा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।
नवलपुर । नवलपुरमा आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना स्थलको सुरक्षा र तयारी पूरा भएको छ । मतगणनाका लागि आवश्यक स्थान र सुरक्षाको व्यवस्था समेत मिलाएर सबै तयारी
नवलपुर । चुनाव जितेपछि आफू राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढ्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर–१ का नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले बताउनुभएको छ
नवलपुर । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण
नवलपुर । वर्षाैं अघि बन्द भएर खण्डहरमा परिणत भएको गैंडाकोटस्थित भृकुटी कागज कारखानाका श्रमिकहरूले अझै पारिश्रमिक पाउन सकेका छैनन् । सरकारबाट कारखाना खरिद गरेका व्यवसायीहरूले श्रमिकहरूको करिब २८ करोड रकम
नवलपुर । नवलपुरमा परम्परा र जातीय संस्कृतिको पहिचान र संरक्षण गर्ने अभियान सुरू गरिएको छ । कला, भेषभूषा र जातीय पहिचान लोप हुन थालेपछि उन्नति कल्चरल भिलेज स्थापना गरिएको हाे
नवलपुर । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले
नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी
नवलपुर । नवलपुरको कावासोतीस्थित शहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुस्तकको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन थालेको छ । साेही विद्यालयका विद्यार्थीले उत्पादन गरेका तरकारी समेत बिक्री गर्न सुरु गरिएको
नवलपुर । नवलपुरमा कृतिम हात तथा खुट्टा उपलब्ध भएपछि हात–खुट्टा गुमाएकाहरूले नयाँ जीवन पाएका छन् । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल र सिजीले संयुक्त रुपमा सञ्चालन गरेको सवल केन्द्रको स्थापनाले अंग