३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


झापामा स्वास्थ्य वीमा कार्यक्रम सुरु


0
Shares

सरकारी नीतिअनुसार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले झापाका १ सय ९२ जना दर्ता सहयोगीलाई तालिम दिएर परिचालन गरेको छ ।

उनीहरुले गाउँगाउँमा पुगेर नागरिकको बिमा गर्नेछन् ।

स्वास्थ्य बिमामा सहभागी हुन पाँच जनासम्मको परिवारले २ हजार ५ सय रुपैयाँ र पाँच जना भन्दाबढी भएका परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले बिमा रकम थप्नुपर्ने प्रावधान छ ।